Browsing Category

Adventure

Adventure

new year

December 22, 2016

2017 is right in-front of our door, i can feel it in the air. New year always makes me excited. At least for first few weeks. 🙂

I hope you had a wonderful 2016. For me it was mixed but overall i must say it was a great year despite untimely death of a loved one in family. At times we try to pretend as if our lives are solid rock and everything can be pre-planned but human life is so fragile, it breaks us into pieces every time someone you love dies. But as everyone says, death is guaranteed, life is optional, better we accept it and move on.

anyway, i was going to focus more on 2017 but Continue Reading…

Adventure

I am back…

September 12, 2016

Its been a long time since i posted anything here. Actually its been over a year now. When i look back and think why i didn’t write at all for more than a year, i don’t have a solid answer except, after my father passed away in April last year, i went to some kind of depression state. It was seriously tough to not being able to see him even at his last moment. When i had reached home, baba was turned into ashes already. Although i ran away from Goa as fast as i could, i just couldn’t see him one more time and once reached home, there was this 13 days of frustrating after-death ritual, Once completed, i went to the river where my father was cremated. Continue Reading…

Adventure

2014

January 1, 2015

अर्को एउटा बर्ष पनी सकियो। पुरै ३६५ दिनहरु।

आज अर्को बर्षको जनवरि १ । नयाँ पुस्तकको पहिलो पेज। कुमार नगरकोटीको नयाँ किताब ‘अक्षरगञ्ज’ बाट शुरु गरेँ। अरु बर्षहरुजस्तो न्यु इयर इभ मनाउन कतै गइन हिँजोराति। घरमै बसेँ, राती १ बजेसम्म २ वटा सिनेमाहरु हेरेँ The Drop र The Rainmaker. दुइ बजे रातीबाट आमालाइ गारो बनायो स्वास्थ्यले अनी बाँकी रात हेरचाहमा बित्यो। बिहान एकछिन सुतेँ।
२०१४ मेरा निम्ति राम्रै रहयो। राम्रोको परिभाषा मान्छेअनुसार फरक हुन्छ, मेरानिम्ति सामान्य हुनु या असामान्य नहुनु नै राम्रो हो। 2014 मा मुख्यत: मैले बाबा-आमासँग समय बिताउन पायँ। धेरैजसो महिनाहरु आमालाइ अस्पताल लैजाने-ल्याउनेमा बित्यो। बर्षको बिचतिर केही समय नर्भिक र पाटनमा भर्ना हुनुभयो, बाँकी समय घरमै औषधीआराम। घरमा ब्यस्त हुनपरेकोले होला सोँचेजति ब्यवसायिक कामहरु गर्न सकिन। धेरै बर्षसम्म मैले यति लामो समय बाबा-आमासँग बिताउन पाएको थिइन। भन्छन, हरेक अप्ठयारोले मान्छेलाइ अझबढी Humble बनाउँछ र जीवनप्रति Continue Reading…

Adventure

के टेन र काठमाडौको रेन

June 3, 2014

काठमाडौको मौसम परिवर्तन भएको छ । हिँजोआज झ्याप झ्याप पानी पर्छ, ब्यागमा रेनकोट बोकेर हिँडनुपर्ने अवश्था छ ।
शिर्शिर बतास चल्छ अनी बाटोहरु चौडा भैसकेकोले होला धुलो कम हुँदै गएको छ ।

एउटा पुरानो प्रशङ्ग:

पाँचमहिना अगाडी एउटा गाडी किनेको थियँ थापाथलीस्थित मारुती सुजुकी शोरुमबाट। हजार सिसिको सानो गाडी अल्टो K 10 । बुवा बिरामी भएर काठमाडौ आउनुभएको थियो र केहिदिन अस्पतालमा भर्ना गर्नुपरेको थियो। भैरहवा घरजाने एकसाँझअगाडी शोरुमबाट गाडी ल्यायर बालुवाटार घरको गेटबाहिर रहेको खाली जग्गामा पार्क गरेको थियँ। सानो गेटबाट गाडी छिर्दैनथ्यो।

बिहान बुवाले गाडिको टिकटसिकट भयो बाबु, झ्यालतिरको सिट भए राम्रो हुन्थ्यो ? भनेर सोध्नुभयो ।
‘टिकट सबै भएर गाडी लिन आइसक्यो बाहिर, सीट झ्यालतिरकै छ’ भनेँ ।
बिहान छ पनी बजेको थियन, सबेरै थियो।

ब्यागहरु पछाडी राख्यौँ, बुवालाइ मेरो साइडको सीटमा Continue Reading…